टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमित २ जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ
२० चैत, काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका २ जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवती र यूएईबाट काठमाडौं आएका युवाको