जिल्लाभर ६२९ क्वारेन्टाइन
मान्मा, २१ चैत्र । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट बच्न कालिकोटका नौ वटा स्थानीय तहले ६१९ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेका छन् । भारतबाट आएका वा अन्य शंकास्पदलाई राख्न क्वारेन्टाइन निर्माण गरेका हुन् । जिल्लाका नौ स्थानीय तहमध्ये खाँडाचक्र