१३ जेष्ठ २०८३, बुधबार
स्वास्थ्य

विदेशवाट आएका १७७ व्यक्ति सम्पर्कमा, सबै क्वारेन्टाइन वाहिर

सिन्धुली, २१ चैत । सिन्धुलीमा विदेशबाट घर फर्किएका एक सय ७७ जना स्थानीय सरकारको सम्पर्कमा आएका छन् । विदेशबाट आएकाको पहिचान गर्ने क्रममा उनीहरु स्थानीय सरकारको सम्पर्कमा आएका हुन् । स्थानीय तहले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पठाएको विवरण अनुसार हालस