९ बैशाख २०८३, बुधबार
स्वास्थ्य

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने ६१ हजार नाघ्यो, ११ लाख भन्दा बढी संक्रमित

चैत २२, काठमाडौँ । विश्व अहिले कोरोना भाइरस महामारीको सन्त्रासमा छ । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ । शनिबार साँझ (७ बजे)  सम्म वल्डोमिटर्स डट इन्फोका अनसार ६११४१ जनाको मृत्यु भएको छ । इटालीमा