९ असार २०८३, मंगलबार
स्वास्थ्य

भरतपुरको प्रयोगशालामा परीक्षण गरिएको २१ नमूना नेगेटिभ

चितवन, २५ चैत । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो । प्रयोगशाला सञ्चालन उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार भरतपुर