सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पुष्टि
२ वैशाख, काठमाडौं । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले गर्दा अहिले विश्व नै तरंगित बनाएको छ । भाइरसका कारणले गर्दा नेपालमा पनि दिनदिनै संक्रमित संख्या बढ्दै गएको छ । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना