१ श्रावण २०८३, शुक्रबार
स्वास्थ्य

भक्तपुरमा २६६ जनाको रिपोर्ट नेगेटिभ

भक्तपुर, ३ वैशाख । भक्तपुरमा भएको कोरोना सङ्क्रमणको नमूना परीक्षणमा २६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भक्तपुरको अस्पतालमा भएको नमूना सङ्कलनमा विदेशबाट आएका २६६ सहित २७० जनाको नमूना सङ्कलन गरिएकामा चारजनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको भक्तपुर अस्पतालकी मेडिकल