कोरोना प्रभावित स्थानबाट आएकाहरूले क्वारेन्टाइनमा बस्दा अपनाउनुपर्ने अत्यावश्यक क्रियाकलापहरू
कोरोना प्रभावित स्थानबाट आएका यात्रुहरूले क्वारेन्टाइनमा १४ दिनसम्म बस्दा अपनाउनुपर्ने अत्यावश्यक क्रियाकलापहरू १. स्वास्थ्य सेवा लिने बेला बाहेक अन्य समयमा आफ्नो घर वा बासस्थानमा नै बस्ने स्वास्थ्य सेवाका लागि बाहेक अन्य समयमा घर वा बसेको स्थानबाट बाहिर नजाने । कार्यालय,