२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

कोभिड – १९ : सेनाको सहयोगमा क्वारेन्टाइन निर्माण

दमौली, १७ चैत । नेपाली सेनाको सहयोगमा तनहुँको व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको छ । सोही वडाको चापाघाटमा रहेको कालीभञ्जन गणको सहयोगमा सम्भावित कोरोना भाइरस जोखिम हुन नदिन विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको हो । सो भाइरसका