२० कार्तिक २०८३, शुक्रबार
स्वास्थ्य

कोरोना भाइरस संक्रमणबाट सुरक्षित को ?

नोबेल कोरोना भाइरसबाट सवैभन्दा बढी रिक्स डाक्टर, नर्स, फार्मेसि र एम्बुलेन्स चालक बढी हुने भएका छन् । एकजना डाक्टर नर्स र एम्बुलेन्सलाई सक्रमित व्यक्तिले छोएमा अन्य बिरामीलाई डाक्टर नर्स र एम्बुलेन्सले दिनमा १०० औं जनालाई रोग सार्न सक्छन् भन्ने खतरा