कोहलपुर, १४ चैत । उद्योग वाणिज्य सङ्घ नेपालगञ्ज बाँकेले कोरोना भाइरसको सम्भावित जोखिमलाई रोकथाम गर्न भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ । सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरी र