१० असार २०८३, बुधबार
स्वास्थ्य

निको भएका ३ जनामा पुनः कोरोना संक्रमण भएको पुष्टि

२३ वैशाख, काठमाडौं । एकपटक कोरोना भाइरस (कोभिड-१९) निको भएर घर फर्किएका ३ जनामा पुनः कोरोनाको संक्रमण देखिएको छ । रौतहटका १ जना युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका १ जना जमाती र काठमाडौँको पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा पुनः