१३ जेष्ठ २०८३, बुधबार
स्वास्थ्य

नेपालमा संक्रमितको संख्या ८२ पुग्यो, आज फेरि नेपालगञ्जमा थपिए कोरोनाका ७ संक्रमित

२२ वैशाख, काठमाडौं । नेपालमा आज बाँकेको नेपालगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप ७ जना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।