रूघाको प्रभावकारी उपचार यस्तो छ जानी राखौ
मौसम परिवर्तनसँगै रुघा देखापर्छ । यस रोगबाट प्रायजसो सबैजना परिचित नै छन् । बिश्वमा शायद नै कोही ब्यक्ति यस्तो होला, जो आफ्नो जीवनमा कहिले पनि रुघाबाट पीडित नभएको होला । रुघा बिश्वमा सबैभन्दा बढि हुने संक्रामक रोगमध्ये एक हो ।