कोभिड–१९: श्री वीरेन्द्र अस्पतालमा सम्पूर्ण तयारी पूरा
काठमाडौँ, २५ वैशाख । कोभिड–१९ का सम्भावित सङ्क्रमितको उपचारका लागि नेपाली सेनाले छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा सम्पूर्ण तयारी पूरा गरेको छ । सम्भावित बिरामीको पहिचान, परीक्षण, आइसोलेसनसहित चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने सङ्क्रमितको उपचारमा गर्नुपर्ने तयारी पूरा गरेको हो । छाउनीस्थित