क्वारेन्टाइनमा बस्दा अपनाउनु पर्ने आत्म-अनुशासन
कोरोना भाईरसको संक्रमणबाट आफू पनि बचौ आरुलाई पनि बचाउँ १. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु । २. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु