२ जेठ, काठमाडौं । नेपालमा आज विहान फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप नयाँ ९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस