नेपालमा संक्रमितको संख्या २०८ पुग्यो, आज फेरि थपिए कोरोनाका १७ संक्रमित
३० वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप १७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ । उनीहरुको थप विवरण भने आउन बाँकी छ । आज साँझ थप १७ जनामा