१३ जेष्ठ २०८३, बुधबार
स्वास्थ्य

नेपालमा संक्रमितको संख्या १२१ पुग्यो, आज फेरि सप्तरीमा थपिए कोरोनाका १ संक्रमित

२७ वैशाख, काठमाडौं । नेपालमा आज फेरि सप्तरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप १ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले सो कुराको