२ श्रावण २०८३, शनिबार
स्वास्थ्य

कोरोना खोपको आशा : नौवटा खोप परीक्षणको तेस्रो चरणमा

जेठ १२, काठमाडौं । कोरोना भाइरसका निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ । प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन । नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । हाल विश्वभर १५५ भन्दा