१४ जेष्ठ २०८३, बिहिबार
स्वास्थ्य

क्रियाशील पत्रकारको कोरोना बीमा

सर्लाही, १३ जेठ । जिल्लामा क्रियाशील पत्रकारको कोरोना बीमा शुरु भएको छ । फ्रण्टलाइनमा रहने पत्रकार कोरोनाको उच्च जोखिममा रहेकाले उनीहरुको कोरोना बीमा गर्न शुरु गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरले बताउनुभयो । प्रदेश नं २ मा