कर्णालीमा फैलँदै कोरोना भाइरस
सुर्खेत, ११ जेठ । नेपालमा कोभिड–१९ देखापरेको करीब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भयो । एक साता अघिसम्म ‘ग्रिन जोन’मा रहेको कर्णालीमा दैलेखको आठबीस नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा कोरोना ‘पोजेटिभ’ देखिएसँगै सङ्क्रमणको ग्राफ पनि उकालो चढ्दैछ