कोरोना सङ्क्रमित खोटाङका एक युवकका परिवारसहित ४३ को पिसिआर रिपोर्ट नेटेटिभ
खोटाङ, १० जेठ । कोरोना सङ्क्रमित खोटाङका एक युवकका परिवारसहित ४३ जनाको पिसिआर रिपोर्ट नेटेटिभ आएको छ । काठमाडौँबाट गत वैशाख–१२ गते उद्धार गरेर ल्याइएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उनका आठजना परिवार, उनीसँगै