११ असार २०८३, बिहिबार
स्वास्थ्य

नेपालमा कोरोना संक्रमणवाट तेस्रो व्यक्तिको मृत्यु

रूपन्देही, जेठ ८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालको आइसियूमा उपचाररत गुल्मीका कोरोना भाइरस संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ का स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. उमाशंकर