२ श्रावण २०८३, शनिबार
स्वास्थ्य

नेपालमा ७० जनाले जिते कोरोना, आज एकै पटक २१ जना घर फर्किए

काठमाडौँ, जेठ ९ । नेपालमा आज २१ जना कोरोना भाइरस (कोभिड-१९) को उपचारपछि निको भएर डिस्चार्ज भई घर फर्किएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ७० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो