२ श्रावण २०८३, शनिबार
स्वास्थ्य

नेपालमा संक्रमितको संख्या १०४२ पुग्यो, आज थपिए कोरोनाका नयाँ १५६ संक्रमित

१५ जेठ, काठमाडौं । नेपालमा आज दिउसो कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १५६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंग गर्दै प्रवक्ता  डा. विकास देवकोटाले