२ श्रावण २०८३, शनिबार
स्वास्थ्य

कर्णाली प्रदेशमा आज थप १८ जनामा देखियो कोरोना संक्रमण

१८ जेठ, काठमाडौं । आज आइतवार बिहान थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १२३ जना भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलद्वारा आइतवार बिहान ८:०० बजे