२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

नेपालमा २२१ जनाले जिते कोरोना, थप १ जना घर फर्किए

१९ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २२१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी गराएका छन् ।