दैलेखमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ पुष्टि, कोरोनावाट मृत्यु हुनेको संख्या ७ पुग्यो
काठमाडौँ, जेठ १७ । दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले युवकको नतिजा पोजेटिभ आएको पुष्टि गरेका