११ असार २०८३, बिहिबार
स्वास्थ्य

अब्बल बन्दैछ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

जुम्ला, १७ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा आफ्नो अब्बलता प्रस्तुत गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना उपचारका लागि निर्धारण गरेका देशका अस्पतालमध्ये सो अस्पताल अहिले दोस्रो स्थानमा रहेको जनाइएको छ