हेटौंडाकी २५ वर्षीया गर्भवती महिलामा देखियो कोरोना संक्रमण
हेटौंडा, जेठ १४ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौंकी टोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । जेठ ९ गते चितवनबाट हेटौंडा आएकी उनको हेटौंडा स्थित प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । संक्रमण पुष्टि