२ श्रावण २०८३, शनिबार
स्वास्थ्य

दैलेखमा थप १४ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं, जेठ १७ । दैलेखका थप १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा गरिएको स्वाब परीक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुने सबै नारायण नगरपालिकाका भएको उक्त