महोत्तरी, २८ जेठ । महोत्तरीमा दिनदिनै कोभिड–१९ सङ्क्रमित थपिँदै छन् । पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन र परीक्षण नतिजा आउने गति सुस्त देखिए पनि यहाँ दिनदिनै सार्वजनिक हुने तथ्याङ्कमा सङ्क्रमितको सङ्ख्या थपिँदै गएको हो । जिल्लामा अहिले सङ्क्रमितको सङ्ख्या १६४