डोटी, २६ जेठ । भारतका विभिन्न क्षेत्रबाट पछिल्लो समय सुदूरपश्चिम भित्रिरहेका नागरिकको सीमा क्षेत्रमा ज्वरोसमेत परीक्षण नगरिँदा यहाँका गाउँ गाउँमा समस्या हुँदै आएको छ । यहाँका स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टिनमा राखिएकाहरुको हप्तौँदेखि कसैको पनि कोरोना परीक्षण त परै जाओस्