५ श्रावण २०८३, मंगलबार
स्वास्थ्य

गण्डकी प्रदेशमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४५ पुग्यो

२८ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण