१० बैशाख २०८३, बिहिबार
स्वास्थ्य

गण्डकी प्रदेशमा आज फेरि २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४४ पुग्यो

२७ जेठ, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराकी निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण