५ श्रावण २०८३, मंगलबार
स्वास्थ्य

सिरहाका २० कोरोना संक्रमित निको भएर घर फर्किए

लहान, २८ जेठ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका मेसु डा