४ श्रावण २०८३, सोमबार
स्वास्थ्य

स्वास्थ्यकर्मीको अनुभव : रिपोर्ट नआउञ्जेल भगवान् सम्झिएर बस्छौँ

गलकोट, २५ जेठ । कोरोना सङ्कटमा सबैभन्दा बढी जोखिम लिएर अग्रभागमा खट्नेमा स्वास्थ्यकर्मीहरु पर्दछन् । हुनत मन्दिर, मस्जिद, चर्च सबै बन्द भएको अहिलेको अवस्थामा विश्वका कतिपय स्थानमा चिकित्सकहरुलाई नै ‘भगवान्’ को सङ्ज्ञा दिएको समाचार पनि सुनिन्छ । तर कोरोना सङ्कटविरुद्धको