बाजुरा, जेठ २४ । बाजुरा जिल्लाको क्वारेन्टिनमा बसेका ६५ वर्षीय पुरुषको आज मृत्यु भएको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले जानकारी दिए । खप्तड छेडेदह गाउँपालिका-७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका पुरुषको आज शनिबार बिहान ८:३० मा मृत्यु भएको