८ फाल्गुन २०८२, शुक्रबार
स्वास्थ्य

थप १०८ जनामा देखियो कोरोना, देशभर ३८६ सक्रिय संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ७७८ जनामा पिसिआर परिक्षण गर्दा ५५ जना र १६७२ जनामा एन्टीजेन परिक्षण गर्दा ५३ जना गरी जम्मा २४५० नमुनाको परीक्षण गर्दा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।