८ आश्विन २०८१, मंगलबार
स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोना जित्नेको संख्या १४४३ पुग्यो, थप ६० जना घर फर्किए

२४ साउन, पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै गण्डकी प्रदेश कोरोना भाइरस जित्नेको संख्या १४४३ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशवाट ६० जना कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किएकाहरुमा स्याङ्जाबाट