१ मंसिर २०८१, शनिबार
स्वास्थ्य

कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८७ पुग्यो

सुर्खेत, भदौ २। कर्णाली प्रदेशमा आज दिउसो ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०८७ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतले