७ आश्विन २०८१, सोमबार
स्वास्थ्य

कपिलवस्तुमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि

कपिलवस्तु, भदौ ४ । कपिलवस्तु जिल्लामा आज दिउसो थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या १००६ पुगेको छ । साउन ३१