१३ बैशाख २०८१, बिहिबार

नेपालमा संक्रमितको संख्या २९ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ७०७ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, भदौ ४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ७०७ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९६४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या २८९३८ पुग्यो, आज थपिए कोरोनाका नयाँ ६८१ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !