नेपालमा जनसंख्याको २ प्रतिशत जनताको कोरोना परीक्षण
काठमाडौं, ८ भदौ । नेपाल सरकारले देशको पुरै जनसंख्याको २ प्रतिशत जनताको कोरोना परीक्षण गरेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०२३४ पीसीआर परीक्षण गरिएको छ भने आज सोमवारसम्म ६ लाख १० हजार ४ सय ६९