६ आश्विन २०८१, आइतबार
स्वास्थ्य

स्क्रब टाइफसका बिरामी भेटिए

दार्चुला, १५ भदौ । दार्चुलामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पतालका अनुसार दुई महिला र तीन पुरुषमा सङ्क्रमण देखिएको हो । महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक पुरुषमा सङ्क्रमण