नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
पर्सा, भदौ ३० । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत बाराको जितपुर सीमरा उपमहानगरपालिका-१४ डुमरवानाकी ५५ वर्षीया संक्रमित महिलाको सोमबार बेलुकी साढे ७ बजे मृत्यु भएको