शिक्षा मन्त्री पोखरेलमा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, असोज २५। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आज आइतबार कोरोना पोजिटिभ देखिएको उनका स्वकीय सचिव