काठमाडौँ, कार्तिक ७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४४९९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५३००८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेवसाइट मार्फत सो कुराको जानकारी दिएको हो । यो