६ असार २०८३, शनिबार
स्वास्थ्य

बाँकेमा थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु

राँझा, ८ कात्तिक । बाँके जिल्लामा थप एक कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको गएराति मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका-१ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका